श्रमिक सञ्जालको मेम्बर बन्नको लागी के गर्नु पर्छ ।

तपाईँ बिदेशमा कामको लागी आएको हुनु पर्छ र बिशेष गरी हामीले मध्यपूर्बका ६ ओटा देश (कुबेत, साउदी अरेबिया, कतार, यूएई, ओमन र बहराई) का साथै मलेसिया मा हुनुहुन्छ भने यो फारम भर्नुहोला । श्रमिक सञ्जालमा फारम आईसके पछी हाम्रा साथीहरूले हजुरको फारम हेरेर सम्पर्क गर्नुहुनेछ । 

 

फारम को लिङ्क को लागी यहाँ Click गर्नुहोला । 

Article Details

Article ID:
1
Category:
Date added:
18-08-23 19:12:23
Views:
259
Rating (Votes):
(3)